मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका लागि बेल्जियममा रहेका एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । रत्नेचौर स्थायी घर भई हाल बेल्जियममा रहेका मोना बेल्जियका सचिव सुमन थापा ‘प्रदिप’ र सरु थापा ‘ओविसरा’ले आफ्नो छोरी सन्झनाको पास्नीमा संकलन भएको ५५ हजार ५ सय रुपैयाँ थापामगरको … Continue reading मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग